FLASH NEWS
- Loading...
पोखरामा भारी आसिना पानी, सडक नै अवरुद्ध
- पुनहिल डट कम
- ३ साल अघि
- ४४७ पटक पढिएको

एलिशा खड्का, पाेखरा ।
नेपालमा सबैभन्दा धेरै पानी पर्ने क्षेत्र पाेखरामा अाइतबार दिउँसो भने अतिभारी असिना पानी परेको छ ।
बाक्लो असिना सडकमा थुप्रिएकोले सवारी साधन गुडाउन पनि समस्या भएको छ । असिनाका कारण बाटो बन्द भएकोले इन्द्रचोक, महेद्रपुललगायत क्षेत्रमा असिना हटाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार पश्चिमी वायु प्रभावका कारण पोखरामा असिना पानी परेको हो । आइतबार बिहान विभागले देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही हल्का वर्षाको सम्भावना रहेको र बाँकी स्थानमा मौसम सामान्यतया सफा रहने पूर्वानुमान गरेको थियो ।
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
