अहिलेसम्म उनको ७८ पटक कोभिड परीक्षण भइसकेको छ। मुजफ्फर कायासन, टर्कीका एक क्यान्सर बिरामी, कोभिड पोजिटिभ रहिरहेको एक वर्ष भन्दा बढी भयो।
उनका डाक्टर कोभिडको सबभन्दा धेरै पटक परीक्षण भएर पोजिटिभ रहिरहेको यो नै पहिलो घटना हुनसक्ने ठान्छन्।
मुजफ्फर यो सबैबारे के भन्छन्? ५६ वर्षीय मुझफ्फर आफ्नो यो अवस्थाबारे ठट्टा गरिरहन्छन्। *विविसी,नेपाली