- Loading...
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि म्याग्दीका ३५ विद्यालय छनौट
- पुनहिल डट कम
- ३ साल अघि
- ३४४ पटक पढिएको

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत यो वर्ष म्याग्दीका ३५ विद्यालय छनोटमा परेका छन् ।
उक्त कार्यक्रमअन्तर्गग म्याग्दीमा छनोटमा परेका ती विद्यालयका लागि रु ६ करोड ३१ लाख बजेट स्वीकृत भएको शिक्षा विकास तथा समन्वय इकाइ म्याग्दीका प्रमुख दलबहादुर थापामगरले बताए ।
इकाइ प्रमुख थापाका अनुसार बेनी नगरपालिकामा १० विद्यालयमध्ये दुई वटा चारकोठे , पाँच वटा दुईकोठे भवन निर्माणका लागि र ३ विद्यालय आइसिटी कार्यक्रमका लागि छनौट भएका हुन।
त्यसैगरि धवलागिरि गाउँपालिकामा चारकोठे, दुईकोठे भवन र आइसिटी कार्यक्रमका लागि दुई/दुई वटा विद्यालय छानिएका छन् । मालिका गाउँपालिकामा चारकोठे र दुईकोठे भवनका लागि एक/एक वटा र आइसिटीका लागि चार विद्यालय छानिएका छन ।
रघुगंगा गाउँपालिकामा दुई वटा दुई कोठे, एउटा चारकोठे भवन निर्माणका लागि र दुई वटा आइसिटीका लागि गरि पाँच विद्यालय र अन्नपूर्ण गापामा चार कोठे र दुईकोठे भवनका लागि एक/एक विद्यालय र आइसिटीका लागि दुई वटा विद्यालय छनौट भएका छन् । त्यस्तै मंगला गापामा चार कोठे भवनका लागि दुई वटा, दुईकोठे भवनका लागि एक वटा र आइसिटी स्थापना गर्न एक वटा विद्यालय छानिएको छ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
