- Loading...
देउवाका ज्योतिषीको भविष्यवाणी– महाभियोग कालसर्प योगमा पर्यो, सत्ता गठबन्धनलाई नै हान्छ !
- पुनहिल डट कम
- ३ साल अघि
- २९८ पटक पढिएको

प्रधानमन्त्री शेरबहादुर देउवाको भविष्यवाणी गरेर चर्चामा आएका ज्योतिषी सुरेशचन्द्र रिजालले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाभियोगले सत्ता गठबन्धनलाई नै अप्ठ्यारो पर्ने भविष्यवाणी गरेका छन् ।
महाभियोग दर्ताको समय शक्तिशाली कालसर्प योगमा परेकाले सत्ता पक्षलाई नै यसको गम्भीर असर पर्ने देखिएको उनको भविष्यवाणी छ ।
‘प्रधानन्यायाधीश चाेलेन्द्र शम्शेर राणाको अपमानजनक बहिर्गमनको याेग वर्तमान समयमा निर्माण भएकाे छैन । तर सत्ता पक्षलाई ६० दिन खड्गाे भनेर माघ १८ गते नै जानकारी गराइसकेकाे थिएँ । महाभियाेग दर्ता नै शक्तिशाली कालसर्प याेगमा परेकाले सत्तापक्षलाई नै यसकाे गम्भीर असर पर्नसक्ने याेगले देखाएकाे छ । जबरालाई महाअभियोग दर्ता गरेकाे समय नै कालसर्प याेगमा परेकाले सत्ता गठबन्धनलाई नै प्रभाव पार्ने देखिएकाे छ,’ रिजालले फेसबूकमा लेखेका छन् । *लाेकान्तरबाट

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
