FLASH NEWS
  • Loading...

सुदिप स्मृति कोषद्वारा कक्षा १२ मा उत्कृष्ट अंक ल्याउने विद्यार्थी पुरस्कृत

  • पुनहिल डट कम
  • ३ साल अघि
  • ४४४ पटक पढिएको
सुदिप स्मृति कोषद्वारा कक्षा १२ मा उत्कृष्ट अंक ल्याउने विद्यार्थी पुरस्कृत

सुदिप रावल स्मृति कोषले आइतबार १३ औ स्मृति दिवसकाे अवसरमा म्याग्दीबाट दश जोड दुईको परीक्षामा जिल्लामा सर्वोकृष्ट अंक प्राप्त गर्ने तिन जना विद्यार्थीलाई सम्मान तथा पुरस्कृत गरेकाे छ ।

जिल्ला प्रथम हुने माउण्ट एभरेष्ट आवासीय माविका शंसाक श्रेष्ठ (३.६२ जिपिए),न्यु वेष्ट पोइन्ट आवासीय माविका छात्र निराजन जिसी (३.५७ जिपिए) तृतिय न्यू वेष्ट प्वाइन्टकै सुस्मिता विक (३.५१ जिपिए) लाई प्रमुख अतिथि गण्डकी प्रदेशकी पुर्व सामाजिक विकास मन्त्री नरदेवी पुनले क्रमशः नगद रु. ६ हजार, ३५ सय र २ हजार नगद तथा प्रमाणपत्रले सम्मान गरिन ।

बेनी नगरपालिका, १ रत्नेचाैरका सुदिप रावलकाे ०६५ फागुन १ गते माेटरसाइकल दुर्घटनामापरी मृत्यु भएकाे थियाे । कक्षा १२ काे परिक्षामा सामेल हुन नपाइ दुर्घटनामा सुदिपले दुर्घटनामा ज्यान गुमाएपछि परिवारले उनकाे नाममा अक्षय काेष स्थापनागरी कक्षा १२ मा जिल्लाभरबाट उत्कृष्ट अंक ल्याउने विधार्थीलाइ पुरस्कार गर्न थालेकाे हाे ।

त्यसैगरी स्व. रावल खेलकुदमा रूची राख्ने भएकाेले विभिन्न युवा क्लवलाइ खेल सामाग्री वितरण गर्दै अाएकाे काेषले यस वर्ष वेनी नगरपालिका भित्रका विभिन्न २२ वटा युवा क्लवलाइ फुटवल, भलिवल, बास्केटवल समेत खेलकुद साम्रागी वितरण गरेको काेषका अध्यक्ष तथा स्व. सुदिपका दाजु सन्ताेष रावलले बताए । 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल