FLASH NEWS
- Loading...
म्याग्दीका कृष्ण पाैडेलकाे ‘विश्व आर्थिक क्रान्तिः सुमेरदेखि सिलिकन भ्यालीसम्म’ पुस्तक सार्वजनिक
- पुनहिल डट कम
- ३ साल अघि
- ४९९ पटक पढिएको

आर्थिक इतिहासका अध्येता कृष्ण पौडेलले लेखेको ‘विश्व आर्थिक क्रान्तिः सुमेरदेखि सिलिकन भ्यालीसम्म’ पुस्तक सार्वजनिक भएको छ । पुस्तकमा ढुङ्गेयुगदेखि विद्युतीय चमत्कारसम्मका मानिसले हासिल गरेका प्रगति, उपलब्धि र वैभवका अन्तरकथा समेटिएको छ ।
लेखक पौडेलले भने, ‘पुस्तकमा मूलतः सुमेर सम्यताको मिर्मिरेदेखि सिलिकन भ्यालीसम्मको क्रान्तिकारी छलाङका रोमान्टिक परिकघटनाहरु समावेश गर्ने कोशिश गरेको छु । युद्ध र प्रतिकूलताका कठिन र निरस विवरण मात्रै नभई विजय, शान्ति र सिर्जनाका अभिलेख, धार्मिक-सांस्कृतिक जडताले अन्धकारमय बनेका प्राचीनता एवं नवीन किरणहरुले प्रकाशमय आधुनिकताका सन्दर्भहरु पनि यस पुस्तकमा छन् ।’
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
