आज:  | Tue, 05, Jul, 2022

फागुन १ गतेदेखि शैक्षिक संस्थाहरुमा भौतिक रुपमै पठनपाठन हुने

२८ माघ २०७८, शुक्रबार २०:५७ मा प्रकाशित (4 महिना अघि)
पुनहिल संवाददाता

कोरोनाको तेस्रो लहरको जोखिम कम हुँदै गएपछि आगामि फागुन १ गतेदेखि म्याग्दीका शैक्षिक संस्था समेत सवै क्षेत्र खुल्ला हुने भएकाे छ । 

जिल्ला काेभिड– १९ संकट ब्यवस्थापन व्यवस्थापन समितिकाे बैठकले जनस्वास्थ्य र सुरक्षाको मापदण्ड पालना गर्दै खुकुलो बनाउने निर्णय गरेको जिल्ला प्रशासन कार्यालयले जनाएकाे छ ।