कोरोनाको तेस्रो लहरको जोखिम कम हुँदै गएपछि आगामि फागुन १ गतेदेखि म्याग्दीका शैक्षिक संस्था समेत सवै क्षेत्र खुल्ला हुने भएकाे छ ।
जिल्ला काेभिड– १९ संकट ब्यवस्थापन व्यवस्थापन समितिकाे बैठकले जनस्वास्थ्य र सुरक्षाको मापदण्ड पालना गर्दै खुकुलो बनाउने निर्णय गरेको जिल्ला प्रशासन कार्यालयले जनाएकाे छ ।