FLASH NEWS
- Loading...
प्यूठान जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ८ पुग्यो, ५ जनाकाे सनाखत
- पुनहिल डट कम
- ३ साल अघि
- २३६ पटक पढिएको

प्यूठानमा जिप दुर्घटना हुदा मृत्यू हुनेकाे संख्या ८ पुगेकाे छ । घटनास्थलमै ६ जना र उपचारकाे क्रममा जिल्ला अस्पताल बिजुवारमा थप दुइजनाकाे मृत्यू भयकाे जिल्ला प्रहरि कार्यालय प्यूठानका सुचना अधिकारि देबिप्रसाद गैर्हेले बताए।
नौबहिनी गाउँपालिकाको लुङबाट दुलही लिएर गौमुखि गाउँपालिकाको लिवाङ जाँदै ग १ ज ५०९२ नम्बर को जिप ओखरपाटामा दुर्घटना भएको हो । दुर्घटनामा घाइते ५ जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
मृत्यू हुनेमा बर्य ४० कि बसन्ति खड्का,बर्ष ३० कि केसरि खड्का, अन्दाजि बर्ष ५० का बल बहादुर बुढा मगर, ३२ बर्षिय खिम बहादुर खत्रि, नन्दि खड्का ५० काे मृत्यू भयकाे छ । अनेयकाे पहिचान खुलेकाे छैन । नाैबहिनि गाउपालिकाकाे लुङ बाट दुलही लिएर गाैमुखि गाउपालिकाकाे लिवागं जादै गरेकाे जिप लिवागंकाे आेखरपाटामा दुर्घटना भयकाे हाे ।
ग १ ज ५०९२ नम्बर को जिप दुर्घटनामा परेकाे हाे । दुर्घटनामा अन्य ५ जना घाइते भयकाे र उनिहरूकाे जिल्ला अस्पताल बिजुवारमा उपचार हुदै छ । जीप सडक देखि ३०० मिटर तल खोल्सा मा खसेको थियाे । अन्य मृतककाे सनाखत हुन सकेकाे छैन ।
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
