FLASH NEWS
  • Loading...

जनगणनाको प्रारम्भिक नतिजा भाेली सार्वजनिक हुँदै

  • पुनहिल डट कम
  • ३ साल अघि
  • २८४ पटक पढिएको
जनगणनाको प्रारम्भिक नतिजा भाेली सार्वजनिक हुँदै

नेपालको केन्द्रीय तथ्याङ्क विभागले राष्ट्रिय जनगणना–२०७८ को प्रारम्भिक नतिजा माघ १२ गते बुधबार भर्चुअलरुपमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिने विभागका निर्देशक ढुण्डीराज लामिछानेले जानकारी दिए ।

सो जनगणनाको स्थलगत कार्य पहिलो चरणको गत २०७८ भदौ ३० देखि असोज १८ र दोस्रो चरणको २०७८ कात्तिक २५ देखि मङ्सिर ९ गतेसम्म भएको थियो ।