FLASH NEWS
- Loading...
नयाँ यात्रा मापदण्ड लागू
- पुनहिल डट कम
- ३ साल अघि
- ३५९ पटक पढिएको

सरकारले कोरोनाको तेस्रो लहर बढेसँगै नयाँ यात्रा मापदण्ड लागू गरेको छ । उक्त मापदण्डमा खोपको मात्रा पुरा गरेका विदेशी पर्यटकलाई अनअराइभल भिसा दिने सुविधालाई निरन्तरता दिने भएको छ । यो भिसा खुला भएका मुलुकका नागरिकले पाउन सक्ने अध्यागमन विभागले जानकारी दिएको छ ।
यो सुविधा गैरआवासीय नेपाली, गैरसरकारी संस्थाका प्रतिनिधि एवम् कुटनीतिक नियोगका प्रतिनिधिहरुलाई पनि लागू हुनेछ । नेपाल आउने विदेशी पर्यटकहरुले कोभिड विरुद्धको खोपको मात्रा पुरा गरेको कार्ड, ७२ घण्टाअघिको कोरोना नेजेटिभ भएको प्रमाणपत्र, होटल बुकिङ पनि अध्यागमनमा देखाउनुपर्नेछ । साथै सीसीएमसीको अनलाइन फारम पनि भर्नुपर्ने अन्नपूर्ण पोस्टमा खबर छ ।
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
