FLASH NEWS
- Loading...
लायन्स क्लबको भ्वाइस ड्रिस्ट्रिक्ट गर्भनरमा चन्द्र केसीको दाबी
- पुनहिल डट कम
- ३ साल अघि
- १४७ पटक पढिएको

लायन्स क्लब अफ अन्तराष्ट्रिय ३२५ बि आईको भ्वाइस डिस्ट्रिक्ट गर्भनरका लागि म्याग्दीका चन्द्रकुमार केसीले उम्मेदवारी दाबी गरेका छन ।
म्याग्दीका १० वटा र पर्वतकाे एक वटा लायन्स क्लबहरुको संयुक्त प्रस्तावमा सन् २०२२/०२३ कालागी केसीले भ्वाइस डिस्ट्रिक्ट गर्भनरमा उम्मेदवारी दावी सार्वजनिक गरेका हुन । माघ २९ गते पोखरामा हुने दशौं महाधिवेशनकालागी केसीकाे अाैपचारिक उम्मेदवारी भने माघ १० गते काठमाण्डाैमा दर्ता हुने छ ।
लायन्स क्लब अफ बेनी म्याग्दीका संस्थापक केसी सन् २००७ देखी लायन्समा सकृय छन । केसी रामबहादुर बस्याल नेतृत्वको प्यानलबाट उमेद्बार बन्न लागेका हुन ।
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
