FLASH NEWS
  • Loading...

राष्ट्रिय युवा संघ म्याग्दीको संयोजकमा शिशिर शाही

  • पुनहिल डट कम
  • २ साल अघि
  • १११ पटक पढिएको
राष्ट्रिय युवा संघ म्याग्दीको संयोजकमा शिशिर शाही

नेकपा एमालेकाे युवा भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल म्याग्दीको संयोजकमा शिशिर शाही चयन भएका छन ।

पोखरामा सम्पन्न युवा संघ केन्द्रीय सचिवालयको पुर्ण बैठकले शाहीलाई जिल्ला संयोजकमा चयन गरेको हो । शाही यस अघि जिल्ला सचिव थिए  । जिल्ला इन्चार्जमा प्रबीण शाहीलाइ ताेकिएकाे छ ।

त्यस्तै एकजित रोका, सृजना केसी र किरण बानियाँ केन्द्रीय सदस्यमा चयन भएका छन।