FLASH NEWS
  • Loading...

म्याग्दी क्याम्पसमा नयाँ संचालक समितिले पदभार ग्रहण

  • पुनहिल डट कम
  • २ साल अघि
  • ३०७ पटक पढिएको
म्याग्दी क्याम्पसमा नयाँ संचालक समितिले पदभार ग्रहण

म्याग्दी बहुमुखी क्यापम्समा नवनिर्वाचित संचालक समितिले पदभार ग्रहण गरेका छन् ।

निर्वतमान अध्यक्ष बालकृष्ण सुवेदीले माईनट हस्तारण गरेसँगै क्याम्पसको ११ औ अधिवेशनबाट निर्वाचित अध्यक्ष साेमनाथ ढुङ्गानाले पदभार ग्रहण गरेका हुन । 

पदभार ग्रहण गर्दै नवनिर्वाचित अध्यक्ष ढुङ्गानाले सबैसंग सहकार्य गरेर क्याम्पसको आर्थिक, भौतिक, शैक्षिक क्षेत्रलाई मजबुद बनाउने प्रतिवद्धता जनाए ।

क्याम्पसले फागुन १ गतेदेखी सूचना तथा सञ्चार प्रविधि शिक्षा विषयको कक्षा संचालन तयारी गरिरहेकाे छ ।