- Loading...
गलेश्वर क्षेत्र विकास कोषको अध्यक्षमा रेग्मी
- पुनहिल डट कम
- ३ साल अघि
- ३९३ पटक पढिएको

गलेश्वर क्षेत्र विकास कोषको अध्यक्षमा माधव रेग्मी चयन भएका छन ।
शनिवार गलेश्वरधाम स्थित सभाहलमा सम्पन्न गलेश्वर क्षेत्र विकास कोषको सातौ्र विषेश सभाबाट रेग्मी निर्विरोध अध्यक्ष चयन भएका हुन ।
कोषको उपाध्यक्षमा बमबहादुर पुन, सचिवमा बलबहादुर खत्री, कोषाध्यक्षमा कुमारी रोका चयन भएका छन । त्यसैगरी सदस्यहरुमा क्रमश: आशिका पुर्जा, रविन्द्र कार्की, पूर्णबहादुर बानियाँ, मनोज पौडेल, पुण्य चोखाल, सुरेन्द्रराज शर्मा, टिकानन्द सुवेदी, धनप्रसाद रोका र हिराबहादुर बरुवाल रहेका छन ।
अपारदर्शी आर्थिक ब्यववहारको कारण भ्रष्टाचार छानवीन गर्ने संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोग र गुठी संस्थानमा मुद्धा झेलिरहेको गलेश्वर क्षेत्र विकास कोषसँग हाल २ करोड ७० लाख, ३७ हजारबढी बचत रहेको जनाएको छ ।
कोषले आम्दानी रकमलाई पदाधिकारीले आफु अनुकुलका बचत तथा ऋण सहकारीमा मात्र राखेको भन्दै संरक्षक रमेश पराजुलीले भने, ‘कोषको रकम छरेर सहकारीमा राख्नु उपयुक्त होईन, कोषको खातामा ल्याएर बैंकहरुमै ब्यवस्थित गर्नु पर्छ ।’

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
