FLASH NEWS
- Loading...
एमाले म्याग्दीको नवौँ जिल्ला अधिवेशन सुरु
- पुनहिल डट कम
- ३ साल अघि
- १७१ पटक पढिएको

नेपाल कम्युनिष्ट पार्टी एमाले म्याग्दीको नवौँ जिल्ला अधिवेशन सुरु भएको छ ।
अहिले जिल्ला समन्वय समितिको सभाहलमा उद्घाटन समारोह चलिरहेको छ ।
देशभर एकै साथ आयोजना भएको जिल्ला अधिवेशनको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यम बाट उद्घाटन गरेका थिए । अधिवेशनमा जिल्लाभरबाट चुनिएका ५१० जना प्रतिनिधिहरु सहभागी भएका छन ।
अधिवेशन उद्घाटन पूर्व एमालेका नेता तथा कार्यकर्ता, प्रतिनिधि, परिवेक्षक र बिभिन्न जनवर्गीय संगठनहरुले ¥याली सहित बजार परिक्रमा गरे ।
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
