FLASH NEWS
  • Loading...

एमाले म्याग्दीको नवौँ जिल्ला अधिवेशन सुरु

  • पुनहिल डट कम
  • २ साल अघि
  • ९५ पटक पढिएको
एमाले म्याग्दीको नवौँ जिल्ला अधिवेशन सुरु

नेपाल कम्युनिष्ट पार्टी एमाले म्याग्दीको नवौँ जिल्ला अधिवेशन सुरु भएको छ ।

अहिले जिल्ला समन्वय समितिको सभाहलमा उद्घाटन समारोह चलिरहेको छ ।

देशभर एकै साथ आयोजना भएको जिल्ला अधिवेशनको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यम बाट उद्घाटन गरेका थिए । अधिवेशनमा जिल्लाभरबाट चुनिएका ५१० जना प्रतिनिधिहरु सहभागी भएका छन ।

 

अधिवेशन उद्घाटन पूर्व एमालेका नेता तथा कार्यकर्ता, प्रतिनिधि, परिवेक्षक र बिभिन्न जनवर्गीय संगठनहरुले ¥याली सहित बजार परिक्रमा गरे ।