- Loading...
न्यू धौलागिरि सहकारीले खुद मुनाफा एक कराेड ६७ लाखबढी
- पुनहिल डट कम
- ३ साल अघि
- ३२० पटक पढिएको

न्यू धौलागिरि बचत तथा ऋण सहकारी संस्थाले गत वर्ष १ करोड ६७ लाख ३० हजार १५८ रुपैयाँ खुद मुनाफा अार्जन गरेकाे जनाएकाे छ । संस्थाकाे अाज बेनी नगरपालिका, ४ ताताेपानी स्थित श्रेष्ठ हट स्प्रीङ हाेटलमा सम्पन्न २२ औँ बार्षिक साधारण सभाले उक्त मुनाफा स्वीकृत गरेकाे हाे ।
५ हजार १७८ शियर सदस्य रहेको सहकारीमा शेयर पुजी ७ करोड ६९ लाख ६७ हजार रुपैया रहेको छ ।संस्थाले गत आर्थिक बर्ष २०७७/०७८ मा सहकारीले निक्षेप बचतमा ७६ करोड ८४ लाख ८६ हजार ५४२ रुपैया र कर्जा लगानीमा ६३ करोड ९ लाख ९४ हजार ३३३ रुपैया गरी कुल आम्दानी १० करोड १ लाख २२ हजार १८५ रुपैया र कुल खर्च ८ करोड ३३ लाख ९२ हजार २७ रुपैयाँ गरेकाे छ ।
संस्थाले कुल अाम्दानीबाट कोष रकम २ करोड १९ लाख ६८ हजार ७९७ रुपैया कटाइ मुनाफा १ करोड ६७ लाख ३० हजार १५८ रुपैयाँ गरेकाे सहकारी बरिष्ठ ब्यवस्थापक बसन्त श्रेष्ठले बताए ।
त्यसैगरी सहकारीका अध्यक्ष लिला बानियाँले साधारणा सभामा सेवालाई जनमैत्री बनाउन जिल्लाका बाबियाचौर, तातोपानी, पोखरेबगर र पर्वतको जलजला गाउँपालिकाको मल्लाजमा सेवा केन्द्र विस्तार गरेको बताउदै आगामी दिनमा बागलुङ, पर्वत, र कास्कीसंगै गण्डकी प्रदेशभरी सेवा केन्द्र विस्तार गर्ने आगामी योजना सुनाए ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
