FLASH NEWS
- Loading...
सबैभन्दा लामो ‘अन्डरवाटर हाइवे टनेल’ निर्माण
- पुनहिल डट कम
- ३ साल अघि
- २४७६ पटक पढिएको

चीनकै सबैभन्दा लामो ‘अन्डरवाटर हाइवे टनेल’ को निर्माण सम्पन्न भएर संचालनमा आएको छ। निर्माण सुरु गरिएको चार वर्षमै ताल मुनिबाट निर्माण गरिएको ‘अन्डरवाटर हाइवे टनेल’ को काम सकिएर सवारीसाधनहरु संचालनमा ल्याइएको हो।
सांघाईभन्दा ५० किलोमिटर पूर्वी क्षेत्रमा रहेको जियाङसु प्रान्तस्थित लेक टिएहुमुनीबाट यो सुरुङमार्ग बनाइएको हो। उक्त ‘अन्डरवाटर’ सुरुङ राजमार्ग लम्बाइ १०.७९ किलोमिटर रहेको बताइएको छ।
करिब १.५६ बिलियन डलरमा यो योजना निर्माण सम्पन्न भएको हो। ४९.९ किलोमिटर लामो चाङझाउ-उसी राजमार्ग अन्तर्गत यो सडक पर्छ।दुई तर्फी टनेल निर्माण गर्न २ मिलियन क्युबिक मिटर कंक्रिट प्रयोग गरिएको थियो। टनेलमा १७.४५ मिटर चौडाइको ६ लेनको सडक निर्माण भएको छ।
टनेलको सिलिङमा एलइडी लाइटहरु जडान गरिएको छ।
प्रतिक्रिया दिनुहोस

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र
