FLASH NEWS
  • Loading...

पुनः वर्षा र हिमपातको सम्भावना

  • पुनहिल डट कम
  • २ साल अघि
  • १६१ पटक पढिएको
पुनः वर्षा र हिमपातको सम्भावना

राति प्रदेश नं १, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार देशमा पश्चिमी न्यून चापीय प्रणाली र भारतको उत्तर प्रदेशको पूर्वी भूभाग र विहार आसपासमा रहेको न्यून चापीय प्रणालीको सामान्य असर रहेको छ ।