FLASH NEWS
- Loading...
नयाँ रोग ‘फ्लोरोना’ : कोरोना र इन्फ्लुएन्जाको मिश्रण
- पुनहिल डट कम
- ३ साल अघि
- ४७३ पटक पढिएको

विश्व कोरोनासँग लडिरहेका वेला इजरायलमा नयाँ रोग ‘फ्लोरोना’को पहिलो संक्रमण देखिएको छ।
यो कोरोना र इन्फ्लुएन्जाको दोहोरो सङ्क्रमण भएको इजरायली पत्रिका ‘येदिओत आहरोनत’ले खुलासा गरेको छ। यो साता र्याबिन मेडिकल सेन्टरमा बच्चा जन्माउन आएकी गर्भवती महिलामा दोहोरो संक्रमणको पहिलो विरामी दर्ता भएको पत्रिकाले जनाएको छ।
इजरायली स्वास्थ्य मन्त्रालयले अझै पनि यसबारे अध्ययन गरिरहेको जानकारी दिएको छ। यी दुई भाइरसको संयोजनले थप गम्भीर रोग निम्त्याउन सक्छ कि भनेर अझै स्पष्ट भइसकेको छैन।
परीक्षण नगरिएका अरू विरामीमा पनि ‘फ्लोरोना’ हुनसक्ने स्वास्थ्य अधिकारीको अनुमान छ। इजरायल कोरोनाबाट बच्न दोस्रो बुस्टर डोज लगाउन शुरु गर्ने पहिलो देश हो।
हालै इजरायलले खोपको चौथो मात्रा दिने परीक्षण सुरु गरेको छ। यो आफ्नो प्रकारको पहिलो अध्ययन भएको विश्वास गरिएको छ।एजेन्सी
प्रतिक्रिया दिनुहोस

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र
