FLASH NEWS
  • Loading...

मोना युकेको अध्यक्षमा कुमार फगामी

  • पुनहिल डट कम
  • २ साल अघि
  • १६४ पटक पढिएको
मोना युकेको अध्यक्षमा कुमार फगामी

म्याग्दी प्रवासी नेपाली संघ माेना युकेकाे अध्यक्षमा कुमार फगामी चयन भएका छन । 

बेलायतको अल्डरर्सटमा सम्पन्न सातौं अधिवेशनबाट अध्यक्षमा फगामी सर्वसम्मत निर्वाचित भएका हुन । कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा लाल बहादुर पुन, उपाध्यक्षमा पदम सुन्दर गर्बुजा , महिला उपाध्यक्षमा धन कुमारी रोका, महासचिवमा विष्णु भण्डारी , सचिवमा मन्दिप जुग्जाली, सह–कोषाध्यक्ष तारा रोका, सांस्कृतिक सचिवमा नुनु पाईजा, सदस्यता सचिवमा तकलाल पुन रहेका छन ।