FLASH NEWS
  • Loading...

लिटिल गार्डेन एकेडमीले मनायाे १८ औँ बार्षिक उत्सव तथा अभिभावक दिवस

  • पुनहिल डट कम
  • ३ साल अघि
  • ३५६ पटक पढिएको
लिटिल गार्डेन एकेडमीले मनायाे १८ औँ बार्षिक उत्सव तथा अभिभावक दिवस

बेनीमा संचालित लिटिल गार्डेन एकेडमीले विहिवार एक कार्यक्रमगरी १८ औँ बार्षिक उत्सव तथा अभिभावक दिवस मनाएकाे छ । 

विद्यालयकाे मन्टेश्वरी भवनकाे प्राङगणमा अायाेजित बार्षिक उत्सव तथा अभिभावक दिवसकाे अवसरमा शैक्षिक, सांस्कृतिक, खेलकुद, अतिरिक्त कृयाकलाप समेतका गतिविधीमा उत्कृट हुने छात्रछात्रा तथा शिक्षक एवं अभिभावकलाइ पुरस्कार बितरण, सम्मान गरिएकाे विद्यालयले जनाएकाे छ । उक्त अवसरमा विविध सांस्कृतिक कार्यक्रम प्रर्दशन गरिएकाे थियाे ।

१८ औँ बार्षिक उत्सव तथा अभिभावक दिवसकाे जिल्ला समन्वय समितिका प्रमुख देबेन्द्र कटुवालले पानसमा दीप प्रज्वलित गरी उद्घाटन गरेका थिए ।