FLASH NEWS
- Loading...
मालिका गापाका विद्यायहरूमा शैक्षिक सामाग्री वितरण
- पुनहिल डट कम
- ३ साल अघि
- २८३ पटक पढिएको

मालिका गाउँपालिकाले शिक्षाको गुणस्तर वृद्धि र आर्थिक स्तर न्यून भएका बालबालिकाको लागि छात्रवृत्ति कार्याक्रम अन्तर्गत ७ सय ६५ जना बालबालिकाहरुलाइ शैक्षिक सामाग्री सहयोग गरेकाे छ ।
गाउँपालिका भित्रका जनप्रीय मावि दर्वाङ, भगवती अावि दिच्याम, मालिका अावि दुखु र सति अावि दुखुवेशीमा अध्ययनरत विद्यालयमा अध्ययनरत आर्थिक स्तर न्यून भएका बालबालिकालाइ कपि ,कलम ,पेन्सिल ,इरेजर,सार्पनर,स्कुल ब्याग , ट्रयाकसेट वितरण गर्न थालिएकाे उपाध्यक्ष खरमायाँ विटालुले बताइन ।
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
