- Loading...
न्यु वेष्ट प्वाईन्ट र बुद्ध एकेडेमी फाईनलमा
- पुनहिल डट कम
- ३ साल अघि
- ४४० पटक पढिएको

म्याग्दी जेसीजद्वारा आयोजित अन्तरमावि नमस्ते ट्रेड होटल याक जेसीज कप फुटबल प्रतियोगिताको फाईनलमा न्यू वेष्ट प्वाईन्ट र बुद्ध एकेडेमी पुगेका छन् ।
आईतबार खुल्लामञ्चमा १९ औँ संस्करणको नमस्ते ट्रेड होटल याक जेसीज कप फुटबल प्रतियोगिताको प्रतिस्पर्धा हुनेछ । न्यु वेष्ट प्वाईन्ट विद्यालयले केवी एकेडेमी दरवाङलाई शुन्यका विरुद्ध ३ गोलले र बुद्ध एकेडेमीले किसानी मावि धारापानीलाई शुन्यका विरुद्ध २ गोलले पराजित फाइनल प्रवेश गरेका हुन ।
बिजेता विद्यालयले जेसीजकप रनिङ शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्र सहित नगद ५२ हजार २२२ र उपबिजेताले ट्रफि, मेडल र प्रमाणपत्रको साथमा नगद ३२ हजार २२२ पुरस्कार प्रदान पाउने छ । उ
त्कृष्ट खेलाडी, गोलरक्षक, डिफेन्डर, स्ट्राइकर, मिडफिल्डर, प्रशिक्षक, सर्वाधिक गोलकर्ता तथा राईजिङ प्लेयरलाई विभिन्न अवार्डबाट नगद २ हजार ५ सयको साथमा ट्रफि, मेडल र प्रमाणपत्र सहित पुरस्कृत हुने छन । अनुशासित टिमलाई नगद ७ हजार ७ सय ७७ को साथमा ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिने मुल संयोजक म्याग्दी जेसिजका अध्यक्ष विरेन्द्र श्रेष्ठले बताए ।

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र
