FLASH NEWS
- Loading...
कांग्रेस महाधिवेशनमा अतिथिको रुपमा अध्यक्ष ओलीले बोल्दा बोल्दै माइक काटियो
- पुनहिल डट कम
- ३ साल अघि
- २२२ पटक पढिएको

नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा अतिथिको रुपमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्दा गर्दै माइक काटिएको छ ।
अध्यक्ष ओलीले अतिथि दलका नेताका रुपमा कांग्रेसको महाधिवेशन उद्घाटन सत्रमा बोलिरहँदा अचानक माइक काटिएको हो। महाधिवेशनकाे लाइभ हेरिरहेकाले माइक काटिएपछि राजनैतिक पुर्वाग्रह त हैन भन्दै अाशंका ब्यक्त गरेका थिए । माइक काटिदा अाेलीले केही साना दलले काँग्रेसकाे अाैला मागेकाे प्रशंग बताउँदै थिए ।
आफूले बोल्दा बोल्दै माइक काटिएपछि ओली रिसाउनुभएको थियो । उहाँले माइक काटिएपछि शेरबहादुरजी बोलून् भन्दै ड्यास छाडेका थिए ।
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
