- Loading...
बेनीमा जेसीज कप फुटबल सुरु
- पुनहिल डट कम
- ३ साल अघि
- १७४ पटक पढिएको

म्याग्दी जेसिजको आयोजनामा १९ औँ संस्करणको अन्तरमावि जेसिजकप फुटवल प्रतियोगीतामा बुधबारदेखि सुरु भएको छ । बेनीको खुल्ला मञ्चमा आयोजित प्रतियोगीतामा आज ५ खेल सम्पन्न भएका छन ।
न्यु वोइस्ट पोइन्ट आवासीय मावि र लिटल गार्डेन एकेडेमी विच भएको पहिलो खेलमा १ का दिरुद्ध ५ गोल गर्दै वोइस्ट पोइन्ट बिजयी भएको छ । त्यस्तै दोस्रो खेलमा माउन्ट एभरेष्ट आवासीय माविलाई २ का विरुद्ध ३ गोल गर्दै बुद्ध एकेडेमी बगरफाँट बिजयी भएको छ ।
तेस्रो खेल शारदा मावि छिस्वाङ र डर्निङ बोर्डिङ स्कुल बिच भएको थियो । जसमा ० का विरुद्ध १ गोल गर्दै डर्निङ बिजय भएका छन । चौथो खेलमा किसानी मावि धारापानी बिजयी भएको छ । धारापानीले किसानी मावि विमलाई १ का विरुद्ध २ गोल गरि पराजित गरको हो । पाँचौ खेलमा केवि एकेडिमी र जामरनाखर्क मावि बिच भएको थियो । खेलमा केवि एकेडेमीले २ गोल गरि बिजयी भएको छ भने जामुनाखर्क माविले कुनै पनि गोल गर्न सकेन ।
पहिलो चरणका बाँकी खेलहरु बिहिबार बिहान ८ बजे देखि संचालन हुने म्याग्दी जेसिजले जनाएको छ । २५ गते सम्म संचालन हुने प्रतियोगीतामा जिल्लाका विभिन्न २१ बिद्यालयले सहभागीता रहेकाे अध्यक्ष बिरेन्द्र श्रेष्ठले बताए ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
