आज:  | Tue, 18, Jan, 2022

यस्तो छ एमालेको नवनिर्वाचित केन्द्रीय कमिटी (सबैको मत परिणामसहित )

१५ मंसिर २०७८, बुधबार १०:५६ मा प्रकाशित (1 महिना अघि)
पुनहिल संवाददाता

नेकपा (एमाले) को दशौं राष्ट्रिय महाधिवेशनले ३ सय १ सदस्य निर्वाचित गरेको छ ।

चितवनको सौराहामा भएको बन्दसत्रले केही पदमा चुनाव र केही पदमा सर्वसम्मत नेतृत्व चयन गरेको हो। केन्द्रीय निर्वाचन आयोगले घोषणा गरेको नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको नामावली र मत परिणाम यस्तो छ।