FLASH NEWS
- Loading...
बागलुङ कांग्रेस सभापतिमा शेरचन बिजयी
- पुनहिल डट कम
- ३ साल अघि
- ४०५ पटक पढिएको

नेपाली कांग्रेस बागलुङको सभापतिमा जीत बहादुर शेरचन विजयी भएका छन। मंगलबार बिहान सार्वजनिक मत परिणाम अन्र्तगत जीत शेरचनले८७३ मत ल्याएर विजयी भए । उनका प्रतिद्वन्द्वी जगदिशचन्द्र उपाध्याले ७६८ मत ल्याएका थिए ।
शनिबार भएको मतदानमा तीन जना उम्मेदबार मध्ये कसैलेपनि ५१ प्रतिशत मत नल्याएपछि अर्का प्रत्यासी द्वर्ण कँवर निर्वाचनबाट बाहिरिएका थिए । त्यपछि शेरचन र उपाध्याबीच पुन निर्वाचन भएको थियो ।
जिल्ला उपसभापतिमा सागर छन्त्याल र तारानाथ पौडेल बिजयी भएका छन । छन्त्यालले ७८७ र पौडेलले ७४७ मत प्राप्त गरे । सचिवमा हरिहर शर्माले ९०८ मत सहित विजयी भए ।
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
