FLASH NEWS
  • Loading...

सचिवमा कार्की र आचार्य पराजित

  • पुनहिल डट कम
  • २ साल अघि
  • १३७ पटक पढिएको
सचिवमा कार्की र आचार्य पराजित

नेकपा एमाले १०औँ महाधिवेशनबाट पाँच जना सचिव विजयी भएका छन ।

चितवनमा भएको महाधिवेशनको मतगणनाको अन्तिम नतिजाअनुसार सचिवका उम्मेदवार टोपबहादुर रायमाझी, योगेश भट्टराई, पद्मा अर्याल, छविलाल विश्वकर्मा, रघुवीर महासेठ, लेखराज भट्ट, गोकर्ण विष्ट विजयी भएका हुन । सचिवका प्रत्यासीद्वय भीम आचार्य र टंक कार्की भने पराजित भए । आचार्यले १३०० मत र कार्कीले ५०० मत ल्याए ।

विजयी हुने विष्टले १९७६, भट्टराईले १९६४, अर्यालले १८००, विश्वकर्माले १८००, भट्टले‍‍ १७०४, रायमाझीले १७०० र  महासेठले १५१३ मत ल्याएका थिए ।