FLASH NEWS
  • Loading...

एमाले अध्यक्षमा दोस्रोपटक ओली विजयी

  • पुनहिल डट कम
  • २ साल अघि
  • ९७ पटक पढिएको
एमाले अध्यक्षमा दोस्रोपटक ओली विजयी

नेकपा एमालेको दसौँ महाधिवेशनमा नयाँ नेतृत्वका लागि भएको निर्वाचनबाट अध्यक्षमा केपी शर्मा ओलीले १८०८ मत प्राप्त गरी विजयी भएका छन् ।

चितवनमा सम्पन्न १०औं महाधिशनमा भीम रावललाई फराकिलो मतान्तरले पराजित गर्दै ओली आगामी पाँच वर्षका लागि अध्यक्ष बनेका हुन् । 

अध्यक्ष पदका अर्का प्रत्यासी भिम रावलले भने २१३ मत प्राप्त गरे ।