आज:  | Tue, 18, Jan, 2022

एमाले अध्यक्षमा दोस्रोपटक ओली विजयी

१४ मंसिर २०७८, मंगलवार १५:४५ मा प्रकाशित (1 महिना अघि)
पुनहिल संवाददाता

नेकपा एमालेको दसौँ महाधिवेशनमा नयाँ नेतृत्वका लागि भएको निर्वाचनबाट अध्यक्षमा केपी शर्मा ओलीले १८०८ मत प्राप्त गरी विजयी भएका छन् ।

चितवनमा सम्पन्न १०औं महाधिशनमा भीम रावललाई फराकिलो मतान्तरले पराजित गर्दै ओली आगामी पाँच वर्षका लागि अध्यक्ष बनेका हुन् । 

अध्यक्ष पदका अर्का प्रत्यासी भिम रावलले भने २१३ मत प्राप्त गरे ।