- Loading...
काे काे भए एमाले केन्द्रीय सदस्यमा निर्विरोध ? सूचीसहित
- पुनहिल डट कम
- ३ साल अघि
- २३० पटक पढिएको
नेकपा एमालेको ३०१ सदस्यीय केन्द्रीय कमिटीका केही सदस्य निर्विरोध निर्वाचित भएका छन् ।
अध्यक्ष मण्डलका अध्यक्ष केपी शर्मा ओलीले सहमतिका लागि पदाधिकारी र केन्द्रीय सदस्यहरुको नाम प्रस्ताव गरेका थिए । तर उनले पेश गरेको सूचीमा नभएकाहरुले समेत उम्मेदवारी दिएका कारण धेरैमा निर्विरोध हुन सकेन ।
कोको भए निर्विरोध ?
मधेसी महिला : कमलादेवी महतो, जुलीकुमारी महतो, ज्वालाकुमारी साह, रितादेवी साह, शिला यादव र सरिता गिरी यादव ।
मुस्लिम महिला : साजिदा खातुन सिद्धिकी ।
दलित महिला : विष्णुमाया विक, रामरति देवी राम, शिवकुमारी गोतामे र सबिता रसाईली
पिछडिएको क्षेत्र महिला : बद्मीकुमारी बोहरा ।
श्रमिक
खुला : विनोद श्रेष्ठ, रमेश बडाल, कमल गौतम र बाबुराम थापा ।
महिला : मञ्जु कुमारी थापा मगर र सीता लामा ।
उपत्यका विशेष
खुला : माधव ढुंगेल
महिला : विनाकुमारी श्रेष्ठ
सम्पर्क समन्वय
खुला : नरेन्द्र श्रेष्ठ
प्रदेश १
महिला : उषाकला राई, निरा खनाल र मेनुका काफ्ले
प्रदेश २
खुला : अरविन्दकुमार सिंह, उपेन्द्र साह, प्रभु साह, राजकुमार लेखी, लीलानाथ श्रेष्ठ, सुमन प्याकुरेल
महिला : कल्पनाकुमारी कटुवाल, रञ्जना सरकार र रेखाकुमारी झा
बाग्मती
महिला : पार्वती रावल, पेम्बा लामा र रचना खड्का
गण्डकी
खुला : इन्द्रलाल सापकोटा, जगत विश्वकर्मा, टुकराज सिग्देल, तिलबहादुर महत, भूपेन्द्रबहादुर थापा र मायानाथ अधिकारी
महिला : नरदेवी पुन, मिनाकुमारी गुरुङ र सीमाकुमारी क्षेत्री
लुम्बिनी
खुला : खेममान खड्का, दिनेश पन्थी, नविन रोका, भूमिश्वर ढकाल, लीला गिरी र हरि रिजाल
महिला : मेनुका पोखरेल, सरिता खनाल र साबित्रा अर्याल
कर्णाली
महिला : तीर्था गौतम, मिना ढकाल र मोहनमाया ढकाल