FLASH NEWS
  • Loading...

नारायणी किनार भरिभराउ, एमाले अध्यक्षद्वारा सम्बाेधन सुरू

  • पुनहिल डट कम
  • २ साल अघि
  • १५५ पटक पढिएको
नारायणी किनार भरिभराउ, एमाले अध्यक्षद्वारा सम्बाेधन सुरू

नेकपा (एमाले)को १० औँ महाधिवेशनको उद्घाटन कार्यक्रमलाइ एमाले अध्यक्ष केपी शर्मा अाेलीले सम्बाेधन सुरू गरेका छन । अहिले चितवनको नारायणी नदी किनारमा १० औँ महाधिवेशनको उद्घाटन सत्रमा सरिक हुन देशभरबाट नारायणी नदी किनारमा महाधिवेशन पदाधिकारी, नेता तथा कार्यकर्ताहरुको भीड लागेको छ ।फाेटाे – इकान्तिपुरबाट