FLASH NEWS
  • Loading...

देशभर चिसो बढ्यो

  • पुनहिल डट कम
  • २ साल अघि
  • १०३ पटक पढिएको
देशभर चिसो बढ्यो

काठमाडौं उपत्यकासहित मुलुकका विभिन्न क्षेत्रमा चिसो बढेको छ । देशभर चिसो बढ्ने क्रममा रहेकाले आवश्यक सतर्कता अपनाउन मौसम पुर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

 

महाशाखाका अनुसार आज बेनीकाे न्यूनतम तापक्रम ७ डिग्री सेल्सियसमा झरेको छ । गत वर्ष अाजकै दिनकाे तापक्रम ६ डिग्री सेल्सियस थियाे । अाज अधिकतम तापक्रम २२ डीग्री सेल्सीयस रहने आँकलन गरिएको छ । विहानै पानी छिटाएकाे भएपनि पानी पर्ने संभावना २० प्रतिशत देखिएकाे छ । 

प्रदेश १, वाग्मती र गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना छ । बेनीमा दिउँसाेसम्मै ढुम्म तुवाँलो लाग्ने छ ।