FLASH NEWS
- Loading...
मानवअधिकार तथा शान्ति समाजको १९औं साधारणसभा तथा ११औं अधिवेशन, सभापतिमा गौतम चयन
- पुनहिल डट कम
- ३ साल अघि
- १७० पटक पढिएको

मानवअधिकार तथा शान्ति समाज म्याग्दीको सोमबार सदरमुकाम बेनीमा सम्पन्न ११औं जिल्ला अधिवेशनबाट सन्तोष गौतम अध्यक्ष निर्वाचित भएका छन ।
अधिवेशनले शाखाको उपसभापतिमा हरिप्रसाद पौडेल, सचिवमा मुकुन्दप्रसाद आचार्य, कोषाध्यक्षमा विष्णुप्रसाद आचार्य, सहसचिवमा विष्णु गौतम सापकोटा र सदस्यहरुमा क्रमशलः नवराज रिजाल, सकुन्तला सापकोटा पौडेल, विनोद श्रेष्ठ, विज्ञान सुवेदी, हरि गिरी र सन्तोष ढुङ्गाना रहेका छन।
अधिवेशनकाे साेमबार एक कार्यक्रमविच मानवअधिकार तथा शान्ति समाज नेपालका केन्द्रीय महासचिव रामकृष्ण बरालले बेनीमा उद्ङाटन गरेका थिए ।
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
