FLASH NEWS
- Loading...
मानवअधिकार तथा शान्ति समाजको १९औं साधारणसभा तथा ११औं अधिवेशन, सभापतिमा गौतम चयन
- पुनहिल डट कम
- ३ साल अघि
- १३६ पटक पढिएको
मानवअधिकार तथा शान्ति समाज म्याग्दीको सोमबार सदरमुकाम बेनीमा सम्पन्न ११औं जिल्ला अधिवेशनबाट सन्तोष गौतम अध्यक्ष निर्वाचित भएका छन ।
अधिवेशनले शाखाको उपसभापतिमा हरिप्रसाद पौडेल, सचिवमा मुकुन्दप्रसाद आचार्य, कोषाध्यक्षमा विष्णुप्रसाद आचार्य, सहसचिवमा विष्णु गौतम सापकोटा र सदस्यहरुमा क्रमशलः नवराज रिजाल, सकुन्तला सापकोटा पौडेल, विनोद श्रेष्ठ, विज्ञान सुवेदी, हरि गिरी र सन्तोष ढुङ्गाना रहेका छन।
अधिवेशनकाे साेमबार एक कार्यक्रमविच मानवअधिकार तथा शान्ति समाज नेपालका केन्द्रीय महासचिव रामकृष्ण बरालले बेनीमा उद्ङाटन गरेका थिए ।
प्रतिक्रिया दिनुहोस