FLASH NEWS
- Loading...
जिल्ला प्रशासन कार्यालयले अवदेखी राहदानी फारम संकलन नगर्ने
- पुनहिल डट कम
- ३ साल अघि
- १३९ पटक पढिएको

जिल्ला प्रशासन कार्यालयले जिल्लाबाट विधुतिय राहदानी (इ–पासपोर्ट) वितरण नहुँदासम्मकालागी मेसिन रिडेवल राहदानी (एमआरपी)फारम संकलन कार्य वन्द गरेको छ ।
राहदानी विभागको च नं ६०४ पत्रसंख्या २०७८/०८/२ को पत्रको हवला दिंदै सहायक प्रमुख जिल्ला अधिकारी धिरेन्द्रराज पन्तद्धारा हस्ताक्षरित सूचना जारी गरी जिल्ला प्रशासन कार्यालयमा संकलन हुँदै आएको एमआरपी फारम संकलन अनिश्चित समयसम्मकालागी बन्द गरिएको जनाएको हो ।
प्रशासन कार्यालयले अति जरुरी भए कारण र प्रमाण पेश गरी राष्ट्रिय परिचय पत्र फारम भरी प्रशासन कार्यालयको शिफारिससहित राहदानी विभागमा मेसिन रिडेवल पासपोर्ट (एमआरपी) लिन सकिने पनि उल्लेख गरेको छ ।
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
