- Loading...
माओवादी केन्द्र म्याग्दीकाे ३० वटा वडामा अधिवेशन
- पुनहिल डट कम
- ३ साल अघि
- २४९ पटक पढिएको

माओवादी केन्द्र म्याग्दीले जिल्लाका ४५ वटा मध्य शनिबार २२ वटा वडा सहित ३० वटा वडामा अधिवेशन गरी नयाँ नेतृत्व चयन गरेकाे जनाएको छ ।
माओवादी केन्द्र म्याग्दीका अनुसार शनिवार सम्पन्न अधिवेशनबाट मंगला गापा, ४ मा दलबिर पुन, ५ मा अस्तमान घर्ति, रघुगंगा गापा, १ मा खिम पुर्जा, २ मा वालकृष्ण कटुवाल, ३ मा रमेश शर्मा, बेनी नपा, ६ मा यादब सुबेदी, ७ मा बिजय किसान, ८ मा मोहन बरुवाल, ४ भगवान खड्मारका, १ मा हिराबहादुर बोगटी, ९ मा सुर्यप्रकाश बानिया, २ कृष्ण कार्की , १० मा केशबहादुर बस्याल, ५ मा बिज्ञान केसी अध्यक्ष चयन भएका छन ।
त्यसैगरी अन्नपूर्ण गापा, ५ मा उदिप्रसाद पाइजा, ६ मा टिकबहादुर बरुवाल, ७ मा नन्दबहादुर पुन अध्यक्ष चयन भएका छन । मालिका गापा, ५ मा रबिन्द्र राना, ३ मा मोतिप्रसाद बुढा, ४ मा रेशम पुनको अध्यक्ष निर्वाचित भएकाे माअाेवादी केन्द्रले जनाएकाे छ । केन्द्रका अनुसार मंगला १, २ र ३, रघुगंगाको ५, ६, बेनी नपा३, धवलागिरी गापा, २ र मालिकाको २ नम्बर वडाको यस अघि सम्पन्न भैसकेका छन । १५ वटा वडा अधिवेशन बाँकी छ । तस्वीर साैजन्य ः सन्ताेष गाैतम

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र
