- Loading...
कांग्रेस म्याग्दीको उपसभापतिमा केवि भण्डारी र हरीकुमार श्रेष्ठ, सचिवमा हिरा पुन र भरत रकाल विजयी
- पुनहिल डट कम
- ३ साल अघि
- २०८ पटक पढिएको

काँग्रेस म्याग्दीको सातौ जिल्ला अधिवेशनमा उप सभापती , सचिव, सहसचिव लगायत कार्य समिती र महाधिवेसन प्रतिनिधिकाे अन्तिम मतपरिणाम सार्वजनिक भएकाे छ । सार्वजनिक मत परिणाममा देउवा समुह धेरै वलियाे देखिएकाे छ ।
सार्वजनिक मत परिणाम अनुसार नेपाली कांग्रेस म्याग्दीको उपसभापतिमा ३७९ मतसिहत कर्णबहादुर (केबी) भण्डारी र ३४५ मत पाएर हरिकुमार श्रेष्ठ विजयी भएका छन । सभापतिमा खम्वीर गर्वुजा यस अघि नै निर्विराेध निर्वाचित भएका थिए ।
त्यसैगरी सचिवमा ३६९ मत पाएर हिराबहादुर पुन र ३५७ मतसहित भरत रकाल विजयी भएका छन । सहसचिवमा धुर्वराज कार्किले ४०५ र श्रीराम पौडेलले ३८७ विजयी भए । त्यस्तै जिल्ला कार्यसमिति सदस्यमा मनबहादुर शेरपुज्जा, गमबहादुर फगामी, सम्मरबहादुर थापा, पुर्णबहादुर तिलिजा पुन, विलबहादुर फगामी,अमृतमान शेरचन निर्वाचित भएका छन ।
त्यसैगरी महाधिवेशन प्रतिनिधी तर्फ चिरञ्जीवी शर्मा, जीवन कुमार मल्ल, धनबहादुर छन्त्याल, विक्रम बाेगटी, नेत्र बहादुर महत, मुकुन छन्त्याल , रेशम बानियाँ, विपिन खड्का, शिव केसी, श्रीप्रसाद राेका, खिम कुमारी पुर्जा, देवी कुमारी बुढा, धनकुमारी थापा, विमला गौचन, अाेम कुमारी फगामी, पुनमकुमारी मगर, दिपेन्द्र श्रेष्ठ, बमबहादुर पुन, भिमबहादुर राेका र यामबहादुर हर्मेल विजयी भएका छन ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
