FLASH NEWS
- Loading...
फ्रान्स र बेल्जियम कतार विश्वकपमा छनोट
- पुनहिल डट कम
- ३ साल अघि
- ४१४ पटक पढिएको

केयलिन एमबापेले गरेको ह्याट्रिकसहित चार गोलको मद्दतले शनिबार काजाकिस्तानलाई ८–० ले हराउँदै डिफेन्डिङ च्याम्पियन फ्रान्स कतार विश्वकप २०२२ का लागि छनोट भएको छ ।
अन्तर्राष्ट्रिय फुटबलमा फ्रान्सका लागि सन् १९८५ यता कोही पनि खेलाडीले गरेको यो पहिलो ह्याट्रिक हो । यो जितपछि युरोपेली विश्वकप छनोटको समूह डी मा फ्रान्स शीर्ष स्थानमा रहने निश्चित भएको छ ।
विश्व नम्बर १ बेल्जियम पनि कतार विश्वकपका लागि छनोट हुने अर्को टिम बनेको छ । उसले इस्टोनियालाई ३–१ ले पराजित गरेको छ ।
फ्रान्स र बेलिजयमसँगै अहिलेसम्म ६ टिमले अबको विश्वकपका लागि छनोट भइसकेका छन् । त्यसमा छनोट हुने अन्य टिममा आयोजक कतारसँगै ब्राजिल, जर्मनी र डेनमार्क रहेका छन् ।
प्रतिक्रिया दिनुहोस

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र
