- Loading...
कांग्रेस म्याग्दीको प्रदेश ‘क’मा अाेम छन्त्याल र ‘ख’ मा टंक पुन सर्वसम्मत निर्वाचन
- पुनहिल डट कम
- ३ साल अघि
- १८२ पटक पढिएको

नेपाली कांग्रेस म्याग्दीको प्रदेशसभा निर्वाचन क्षेत्र ‘क’ र ‘ख’ दुवै क्षेत्रमा सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन गरिएको छ । शनिबार बेनीमा सम्पन्न क्षेत्र ‘क’ प्रथम अधिवेशनले युवा नेता ओमबहादुर छन्त्यालको सभापतित्वमा नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको हो ।
समितिकाे उपसभापतिमा रघुगंगगा गाउँपालिकाका अध्यक्ष भबबहादुर भण्डारी र युवा नेता सुजन बरुवाल निर्वाचित भएकाे काँग्रेस म्याग्दीले जनाएकाे छ । सचिवमा चक्रबहादुर केसी र रोशन पुन, उपसचिव पदमा विशाल खत्री र गणेश गर्बुजा निर्वाचित भएका छन । अधिवेशनबाट १७ जना प्रदेश अधिवेशन प्रतिनिधिहरु पनि सर्वसम्मच निर्वाचित भएका छन् ।
त्यसैगरी नेपाली कांग्रेस म्याग्दी प्रदेश सभा निर्वाचन क्षेत्र ‘ख’को सभापतिमा टंक प्रसाद पुन सर्वसम्मत निर्वाचित भएका छन ।
शनिबार जिल्लाको मालिका गाउँपालिका–६ दरबाङमा सम्पन्न अधिवेशनबाट मालिका गाउँपालिका उपसभापतिमा गोपालप्रसाद भट्टचन , तेजिन्द्र थापा सचीवमा हिराबहादुर पुन र हेमेन्द्र गुरुङ हिमाल ,सहसचिवमा भिमप्रसाद गौतम र भक्तबहादुर सिंकिजा पुनसमेत २५ सदस्यीय प्रदेश समिति निर्वाचित भएका छन ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
