FLASH NEWS
- Loading...
म्याग्दीबाट एमालेको दशौं महाधिवेशनलागि ९ जना प्रतिनिधि सर्वसम्मत
- पुनहिल डट कम
- ३ साल अघि
- १३२ पटक पढिएको
आगामी मंसिर १०-१२ गते सम्म चितवनमा हुने नेकपा एमालेको दशौँ महाधिवेशनका लागि म्याग्दीबाट ९ जना प्रतिनिधि सर्वसम्मत चयन भएका छन ।
पार्टी बिधान अनुसार ३७३९ पार्टी सदस्यहरु मध्यबाट खुल्ला तर्फ हरिकृष्ण श्रेष्ठ, नवराज शर्मा, देबेन्द्र केसी, बालकृष्ण सुवेदी, र देवबहादुर घले चयन भएका छन ।
त्यस्तै महिला तर्फ नरदेवि पुन र थमसरा पुन, दलित तर्फ पुस्कर बिक र दलित महिलाबाट खरमाया बिटालु महाधिवेशन प्रतिनिधि चयन भएकाे नेकपा एमाले म्याग्दीले जनाएकाे छ ।
प्रतिक्रिया दिनुहोस