- Loading...
१२ वर्षमाथिका दीर्घरोगीलाई आइतबारदेखि फाइजर खोप दिइँदै
- पुनहिल डट कम
- ३ साल अघि
- १९० पटक पढिएको

सरकारले कोभिड १९ विरुद्धको खोप नलगाएका तोकिएका दीर्घ रोग भएका १२ वर्षमाथि उमेर समूहका व्यक्तिहरुलाई फाइजर खोप आइतबारबाट दिने भएको छ ।
खोप लगाउन जाँदा दीर्घरोगीले अस्पताल वा चिकित्सकले जारी गरेको दीर्घ रोगको उपचार सम्बन्धी पुर्जा लिएर तोकिएको अस्पताल जानुपर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
कोभ्याक्स सुविधा अन्तर्गत अमेरिकाले उपलब्ध गराएको १ लाख डोज खोप दिने भएको हो । खोप लगाउन काठमाडौँ उपत्यकामा ८ र उपत्यका बाहिर १६ वटा अस्पताललाई खोप केन्द्रको रुपमा तोकिएको छ ।
क–कसले यो खोप पाउनेछन्?
-मुटुको शल्यक्रिया गराएका वा औषधि सेवन गरिरहेका
-मृगौला फेरेका, डायलाइसिस गराइरहेका वा औषधि सेवन गरिरहेका
-जुनसुकै प्रकारको क्यान्सरको उपचार गराइरहेका
-फोक्सोसम्बन्धी रोगको औषधि सेवन गरिरहेका
-अंग प्रत्यारोपण गरेका
-उच्च रक्तचाप वा मधुमेह भइ उपचार गराइरहेका
-रोग प्रतिरोधात्मक क्षमता कम भएका अवस्थाका
-मस्तिष्क र मस्तिष्कका रक्तनली सम्बन्धी रोग भएका *इकान्तिपुरबाट

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
