FLASH NEWS
- Loading...
सल्यानमा बस दुर्घटना हुँदा ८ जनाको निधन, १८ जना घाइते
- पुनहिल डट कम
- ३ साल अघि
- २०० पटक पढिएको

सल्यानमा बस दुर्घटना हुँदा कम्तिमा ८ जनाको मृत्यु भएको छ। सल्यानको जैतपानीबाट दाङ तुलसीपुरतर्फ आउँदै गरेको रा १ ख २५५२ नम्बरको बस दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको सल्यान प्रहरीले जनाएको छ।
बस सल्यानको कपुरकोट ५ थारखोला भन्ने स्थाानमा दुर्घटनामा परेको सल्यानका प्रहरी प्रमुख डिएसपी गोबिन्द थापाले जानकारी दिए। दुर्घटनामा परि ६ जनाको घटनास्थलमै र २ जनाको उपचारका क्रममा मृत्यु भएको डिएसपी थापाले जानकारी दिए।
बसमा ४० जना सवार रहेको अनुमान गरिएको छ। हालसम्म मृतकको सनाखत हुन सकेको छैन। उनका अनुसार बसमा रहेका अन्य १७/१८ जना घाईते भएका छन्।
बस सडकदेखि झण्डै एक सय मिटर तल खसेको डिएसपी थापाले जानकारी दिए। अहिले प्रहरी टोली घटनास्थल पुगेर उद्दार गरिरहेको बताइएको छ।
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
