FLASH NEWS
- Loading...
यति लाेक सांस्कृतिक साँझ
- पुनहिल डट कम
- ३ साल अघि
- ३७४ पटक पढिएको

दीपावली-०७८ को शुभकामना सहित होटल बेनीको यतिले हाेटलका संस्थापक स्व. राम गौचनको स्मृतिमा कात्तिक यति लोक सांस्कृतिक साँझ सकिएके छ ।
लोक सांस्कृतिक साँझमा वसन्त थापा, प्रकाश दुतराज, रवि कार्की, मिलन नेपाली समेत स्थानीय कलाकारहरूले विभिन्न चर्चित लेकगीत गाएका थिए । त्यसैगरी स्थानीय कलाकारहरूले थाली नृत्य एवं अन्य नृत्य प्रस्तुत गरी बेनीबासीलाइ भरपुर मनेरञ्जन दिलाएका थिए । लामे समयपछिके साँस्कतिक कार्यक्रम भएकेले धेरै बेनीबासी सहभागी भए ।
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
