FLASH NEWS
  • Loading...

यति लाेक सांस्कृतिक साँझ

  • पुनहिल डट कम
  • २ साल अघि
  • १९८ पटक पढिएको
यति लाेक सांस्कृतिक साँझ

दीपावली-०७८ को शुभकामना सहित होटल बेनीको यतिले  हाेटलका संस्थापक स्व. राम गौचनको स्मृतिमा कात्तिक यति लोक सांस्कृतिक साँझ सकिएके छ ।

लोक सांस्कृतिक साँझमा वसन्त थापा, प्रकाश दुतराज, रवि कार्की, मिलन नेपाली समेत स्थानीय कलाकारहरूले विभिन्न चर्चित लेकगीत गाएका थिए । त्यसैगरी स्थानीय कलाकारहरूले थाली नृत्य एवं अन्य नृत्य प्रस्तुत गरी बेनीबासीलाइ भरपुर मनेरञ्जन दिलाएका थिए । लामे समयपछिके साँस्कतिक कार्यक्रम भएकेले धेरै बेनीबासी सहभागी भए ।