FLASH NEWS
- Loading...
प्रेस सेन्टर म्याग्दीको अध्यक्षमा पुनः खत्री
- पुनहिल डट कम
- ३ साल अघि
- १९७ पटक पढिएको

प्रेस सेन्टर म्याग्दीको मंगलबार बेनीमा सम्पन्न चौथो जिल्ला सम्मेलनबाट पुनः कमल खत्री चयन भएका छन ।
१७ सदस्यीय जिल्ला कमिटिकाे उपाध्यक्षमा पदम बिश्वकर्मा, आशिका मल्ल, सचिबमा धिरन खत्री र कोषाध्यक्षमा प्रिया कार्की चयन भएका छन । सम्मेलनकाे शिक्षाा मन्त्री देवेन्द्र पाैडेलले उद्घाटन गरेका थिए ।
त्यसैगरी सम्मेलनमा प्रेस सेन्टर म्याग्दीले स्थापना गरेको ‘कृष्ण सेन-मदन स्मृति’ पत्रकारिता पुरस्कार यस वर्ष धिरन खत्रीलाई प्रदान गरेकाे छ । सेन्टरले बि.स. २०७१ मा दिवंगत पत्रकार कृष्ण सेन इच्छुक र म्याग्दीका सहिद मदन केसीको स्मृतिमा रु. एक लाखको कोष स्थापना गरेको थियो । प्रत्येक दुई दुई बर्षमा प्रदान गरिने पुरस्कार यसअघि कमल खत्री, ठाकुरप्रसाद आचार्य र घनश्याम खड्काले प्राप्त गरिसक्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
