FLASH NEWS
- Loading...
पिसाब फेर्न जाँदा नवलपरासीकाे भीरबाट लडेर मृत्यु
- पुनहिल डट कम
- ३ साल अघि
- १७३ पटक पढिएको

पिसाब फेर्न जाँदा भीरबाट खसेर २७ वर्षीया भारतीय युवतीकाे नेपालकाे नवलपरासी पूर्वमा मृत्यु भएकाे छ ।
साेमबार दिउसाे १२ः२५ काे समयमा नवलपरासी पूर्वकाे विनयी त्रिवेणी गाउँपालिका-२ दाउन्नेमा साे घटना भएकाे हाे ।
दाउन्नेस्थित पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको भारतीय नम्बर प्लेट युपी ७६ एसएल २५१० कारमा सवार ५ जना मध्ये भारतकाे उत्तर प्रदेश बस्ने २७ वर्षीया शान्ती श्री पिसाब फेर्न भनि सडकको ढिक साईडमा जाने क्रममा भिरबाट अन्दाजी १०० मिटर तल खस्दा घाईते भएकी थिइन् ।
सडकबाट खसेर घाइते भएकी उनकाे उपचारको लागि मध्यबिन्दु जिल्ला अस्पताल डण्डा लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हाे ।
घटनाको विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएकाे छ ।
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
