FLASH NEWS
  • Loading...

भाइटीकाको साइत २० कात्तिक ११ः०२ बजे

  • पुनहिल डट कम
  • २ साल अघि
  • ११० पटक पढिएको
भाइटीकाको साइत २० कात्तिक ११ः०२ बजे

यस वर्षको भाइटीकाको साइत सार्वजनिक गरिएको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिको बैठकले २० कात्तिक बिहान ११ः०२ बजेका लागि भाइटीकाको साइत निर्क्योल गरेको हो ।

‘यस वर्षको भाइटीकाको साइत २० कात्तिक बिहान ११ः०२ बजे जुरेको हो’, समितिका अध्यक्ष कृष्ण अधिकारीले भने । बुधबारबाट यमपञ्चक सुरु हुँदैछ । तर, भाइटीकाको साइतमात्र सार्वजनिक गरिएको हो ।