FLASH NEWS
- Loading...
प्रधानन्यायाधीशसँग वार्ता गर्न तीन सदस्यीय वार्ता टोली गठन
- पुनहिल डट कम
- ३ साल अघि
- १४२ पटक पढिएको

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग छलफलको लागि न्यायाधीशहरूको बैठकले तीन सदस्यीय वार्ता टोली गठन गरेको छ। आइतबार बसेको न्यायाधीशहरूको बैठकले सपना प्रधान मल्ल, अनिलकुमार सिन्हा र मनोज शर्माको तीन सदस्यीय वार्ता कमिटी गठन गरेको हो। प्रधानन्यायाधीशको भूमिकालाई लिएर सर्वोच्च अदालतका १९ न्यायाधीश आन्दोलनरत छन्।
प्रधानन्यायाधीश जबराको राजीनामा मागसहित न्यायाधीशहरूले एक हप्तादेखि इजलास बहिष्कार गर्दै आएका छन्। यस्तै, नेपाल बार एसोसिएसनले पनि राजीनामा दिन पाँच दिनको अल्टिमेटम दिँदै आजदेखि चरणबद्ध आन्दोलन सुरु गरेको छ।
आज वकिलले सर्वोच्च परिसरमा कालोपट्टी बाँधेर आन्दोलन थालेका छन्। न्यायाधीश र वकिलको आन्दोलनले सर्वोच्च अदालतबाट हुने न्याय निरूपण भने प्रभावित हुँदै आएको छ।
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
